काठमाडौँ । भारतका सीमा सुरक्षा बलका महानिर्देशक एवं बोर्डर सेक्युरिटी फोर्सका प्रमुख दलजितसिंह चौधरी नेपाल आउन लागेका हुन् । नेपाल–भारत सीमा सुरक्षासम्बन्धी हुन लागेको आठौँ बैठकमा भाग लिन उनी भदौ ६ गते नेपाल आउन लागेको बताइएको छ । सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालको निमन्त्रणामा उनी नेपाल आउन लागेको बताइएको छ । दुई दिनसम्म उनी नेपालको भ्रमण गर्ने बताइएको छ । बैठकपछि विभिन्न उच्चस्तरीय भेटघाट पनि रहेको छ । सीमामा हुने विदेशी घुसपैठ तथा अपराध लगायतको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच