बझाङ । बझाङ प्रदेश सभा १ (१) को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।
जसअनुसार नेकपा एमालेका दमन भण्डारीले अग्रता बनाउनुभएको छ । भण्डारीले १५७ मत पाउँदा काँग्रेसका अविशेक सिंहले १३२, माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाउनुभएको छ ।
यस्तै, राप्रपाका किशोर खड्काले १ मत र समाजवादीका दिलबहादुर सिंहले ५१ मत पाउनुभएको छ । अहिले सम्म ४ सय मतगणना भएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच