सर्पले डस्दा एक बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

सर्पले डस्दा एक बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

अर्थ चौतारी

सर्पले डस्दा एक बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

A A- A+

दाङ– सर्पले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ । गए राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिए । साँपले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको प्रहरीको भनाइ छ । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?