काठमाडौं । सेयर बजारमा एक घण्टामै साढे ८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । दिउँसो १२ बजेसम्म ८ अर्ब ५० करोडको कारोबार भएको छ । यो समयसम्म नेप्से परिसूचक ६७ अंक बढेर २९२७ मा कायम भएको छ । एक घण्टासम्मको अवधिमा बैंकिङ ३.४५, विकास बैंक १.७८, फाइनान्स २.२६, होटल तथा पर्यटन ५.२०, हाइड्रोपावर २.२५, जीवन बीमा ३.२०, माइक्रोफाइनान्स २.०५, निर्जीवन बीमा १.७३, अन्य १.७२ तथा ब्यापार समूह ३.८६ प्रतिशत बढेको छ । १९७ कम्पनीको मूल्य बढ्दा ३८ को घटेको छ भने ६ को स्थिर रहेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, निफ्रा, शिवम् सिमेन्ट र माथिल्लो तामाकोशी क्रमशः अगाडि देखिएका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच