काभा वुमन्स भलिबल फाइनलः तेस्रो सेटमा जित निकाल्दै नेपालको अग्रता

काभा वुमन्स भलिबल फाइनलः तेस्रो सेटमा जित निकाल्दै नेपालको अग्रता

अर्थ चौतारी

काभा वुमन्स भलिबल फाइनलः तेस्रो सेटमा जित निकाल्दै नेपालको ...

A A- A+

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा नेपालले भारतविरुद्ध तेस्रो सेट आफ्नो पक्षमा पारेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा नेपालले तेस्रो सेट २५–२२ जित निकालेको हो । पहिलो सेट २३–२५ ले गुमाएको भारतले दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा उच्च प्रदर्सन गर्दै नेपालले आफ्नो पक्षमा पार्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?