ढाका । बंगलादेशमा इन्टरनेट सेवा सुचारु भएको छ । सोमबार दिउँसो १ः२० बजेतिर इन्टरनेट सेवा पुनः सुचारु गरिएको इन्टरनेशनल इन्टरनेट गेटवे (आईआईएफ)का एक अधिकारीले बताएका छन् ।
विद्यार्थीहरूको विरोध प्रदर्शन चर्किएपछि सरकारले बिहान १०ः३० बजे इन्टरनेट सेवा बन्द गर्न आदेश दिएको थियो । फोरजी मोबाइल इन्टरनेट सेवा पनि खुलाइएको छ । देशभरको हिंसक आन्दोलनमा दर्जनौँ प्रदर्शनकारी विद्यार्थी र प्रहरीको मृत्यु भएपछि सोमबार सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको थियो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच