नेपालमा पनि विश्व बाघ दिवस मनाइयो (तस्बिरहरू)

नेपालमा पनि विश्व बाघ दिवस मनाइयो (तस्बिरहरू)

अर्थ चौतारी

नेपालमा पनि विश्व बाघ दिवस मनाइयो (तस्बिरहरू)

A A- A+

काठमाडौं– आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणना अनुसार नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । माथिको गणना अनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ र बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ बाघ रहेका छन् । बाँकेमा २५, परसमा ४१ र शुक्लाफाँटमा ३६ वटा बाघ फेला परेको तथ्यांक विभागलाई दिइएको छ । सोही अवसरमा आज ललितपुरको जाउवाखेलस्थित सदरचिडिया खानमा बाग दर्शन गर्न मानिसको भीड लागेको छ ।

तस्बिरमा हेर्नुहोस् : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?