काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको २० करोड रुपैयाँको क्याप हटाएको छ । आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत यो व्यवस्था हटाइएको हो । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले पुँजी बजारमा लगानी गर्ने संस्थाहरूका लागि लगाइएको २० करोडको क्याप हटाइएको बताए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच