यस्ता छन् मन्त्रिपरिषद्का तीन बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद्का तीन बैठकका निर्णयहरू

अर्थ चौतारी

यस्ता छन् मन्त्रिपरिषद्का तीन बैठकका निर्णयहरू

A A- A+

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो तीन मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू सार्वजनिक गरिएको छ । ती बैठकहरूबाट गरिएका १६ वटा निर्णयहरू सार्वजनिक गरिएको हो । नयाँ सरकारको असार ३१ गते, साउन ३ गते र साउन ७ गते मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकका निर्णयहरूमा कायममुकायम मुख्यसचिव तोक्नेदेखि विदेश भ्रमण स्वीकृत गर्नेसम्म छन् ।

451137841_512931887753501_7584882758424073552_n450566583_3734322190140635_3010709153233797295_n452480037_840492081384335_4132796074803554321_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?