ज्ञानेन्द्र शाहीको चेतावनी- संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउनुहोस्

प्रतिनिधिसभा बैठक – सांसद शाही काठमाडौँ, ८ साउनः सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाही धारणा राख्दै । तस्बिरः किरणराज विष्ट÷रासस

ज्ञानेन्द्र शाहीको चेतावनी- संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउनुहोस्

अर्थ चौतारी

ज्ञानेन्द्र शाहीको चेतावनी- संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउनुहोस्

A A- A+

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउन चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दुई सत्तारुढ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलगायतलाई यस्तो चेतावनी दिएका हुन्। उनले भने,’भष्ट्चारका फाइल खोल्दा तपाईंका फाइल किन नखोलेको भन्दै पछिल्लो पटक संसद्‌मा दोहोरी चलेको छ, हामी भन्छौँ नयाँ पुराना जोसुकै हुन चोर चोरनै हुन हिजो सरकार हुँदा केही गर्न नसक्ने अहिले आएर उफ्रिनुको कुनै औचित्य छैन। हिजो सरकारमा हुँदा भ्रष्टाचारीलाई कारबाही गरेको भए अहिले किन उफ्रिनु पर्थ्यो ?’ उनले थपे, ‘ओम्नी , गिरीबन्धु, टेरामाक्स, भनेर कराउन नपरोस काम गर्नुहोस् स्टन्डबाज नगर्नुहोस्, धर्म प्रचारप्रचार गर्नेलाई कारबाही गर्नुहोस्’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?