कतारका राजा नेपाल आउँदा सरकारले दियो मंगलबार सार्वजनिक बिदा

कतारका राजा नेपाल आउँदा सरकारले दियो मंगलबार सार्वजनिक बिदा

अर्थ चौतारी

कतारका राजा नेपाल आउँदा सरकारले दियो मंगलबार सार्वजनिक बिदा

A A- A+

काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउँदा नेपाल सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

कतारका राजा मंगलबार दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?