रुकुमपश्चिममा २६ सय ९० घर जोखिममा परे : जनार्दन शर्मा

रुकुमपश्चिममा २६ सय ९० घर जोखिममा परे : जनार्दन शर्मा

अर्थ चौतारी

रुकुमपश्चिममा २६ सय ९० घर जोखिममा परे : जनार्दन ...

A A- A+

काठमाडौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रुकुमपश्चिममा दुई हजार ६ सय ९० घर अत्यन्त जोखिममा परेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले यस वर्षको मनसुनले ४८ परिवार विस्थापत भइसकेको बताए । दुई हजार ६ सय ९० घर अत्यन्त जोखिममा परेको र स्थानान्ततरण गर्नुपर्ने अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गरे । उनका अनुसार आठबिसकोट नगरपालिकाका वडा नम्बर १२, ११ र ९ मा ४५ घर विस्थापित भइसकेका छन् । उक्त नगरपालिकामा १५ सय ६० परिवार अत्यन्त जोखिममा रहेका छन् । सानीभेरीमा एक हजार २६ हजार अत्यन्त जोखिमा रहेका छन् । बासिकोटमा ३ घर विस्थापत भइसको छन् भने ५४ घर सार्नै पर्ने अवस्थामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?