मौद्रिक नीति आज सार्वजनिक नहुने

मौद्रिक नीति आज सार्वजनिक नहुने

अर्थ चौतारी

मौद्रिक नीति आज सार्वजनिक नहुने

A A- A+

काठमाडौं- आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आज सार्वजनिक नगर्ने भएको हो । केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा बिहीबार मात्र नियुक्त भएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केही दिनका लागि स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । यस अघि गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?