एजेन्सी– कोमोरियन-ध्वजासहितको एक तेल ट्यांकर सोमबार ओमान नजिक पल्टिँदा चालक दलका १६ सदस्य बेपत्ता भएका छन् । बेपत्ता चालक दलका सदस्यको खोजी जारी रहेको सल्तनतको सामुद्रिक सुरक्षा केन्द्र (एमएससी) ले बताएको छ । ओमानको रक्षा मन्त्रालयद्वारा सञ्चालित एमएससीले जहाज पल्टिनुको कारण बताएको छैन । सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा भनिएको छ, ‘एउटा कोमोरोस ध्वजाङ्कित तेल ट्यांकर सोमबार रास मद्रकाहबाट २५ माइल दक्षिणपूर्वमा डुक्मको बन्दरगाह सहर नजिकै पल्टियो ।’
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच