पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट

पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट

अर्थ चौतारी

पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट

A A- A+

काठमाडौँ । सरकारले पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यसबारे जानकारी दिएका हुन् । बजेट भाषणमा विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?