आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

अर्थ चौतारी

आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

A A- A+

काठमाडौं, असोज ७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर १ लाख ५९ हजार २०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?