प्रि-ओपन सेसनमा ६ अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसनमा ६ अंकले बढ्यो नेप्से

अर्थ चौतारी

प्रि-ओपन सेसनमा ६ अंकले बढ्यो नेप्से

A A- A+

नेपाल स्टक एक्सचेन्ज(नेप्से) प्रारम्भिक सत्रमा झिनो अंकले बढेको छ । बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ६.३३ अंकले बढेर २९७४.७८ बिन्दुमा कायम भएको हो । सेयरबजारको नियमित कारोबार खुल्नुभन्दा अघिको प्रारम्भीक सत्रमा ३२ हजार ११ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ करोड ७४ लाख ८६ हजार ३७६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारका दिन बुधबार मात्रै नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा बन्द भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?