सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

अर्थ चौतारी

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

A A- A+

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको ३ सयले घटेर तोलाको एक लाख ५० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ८ सय पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँ घटेर १७३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?