सुनको भाउमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

सुनको भाउमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

अर्थ चौतारी

सुनको भाउमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

A A- A+

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ । सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ७ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?