प्रि–ओपनिङमा ११.५९ अंकले बढ्यो नेप्से, एक करोडको कारोबार

प्रि–ओपनिङमा ११.५९ अंकले बढ्यो नेप्से, एक करोडको कारोबार

अर्थ चौतारी

प्रि–ओपनिङमा ११.५९ अंकले बढ्यो नेप्से, एक करोडको कारोबार

A A- A+

काठमाडौं । सेयर बजार खुल्नुभन्दा १० मिनेट अगाडि खुल्ने प्रि–ओपनिङ सेसनमा नेप्से परिसूचक ११.५९ अंकले बढेको छ । उक्त अवधिमा एक करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको सेयर मूल्य घटेको छ ।

नियमित कारोबार भने ११ बजेबाट ३ बजेसम्म हुनेछ । प्रि–ओपनिङ सेसनमा माइक्रोफाइनान्स, वाणिज्य बैंक, फाइनान्स, विकास बैंक, हाइड्रोपावर र होटेल तथा पर्यटन समूहको परिसूचक बढेको छ । म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?