त्रिपुरामा ‘मब लिन्चिङ’मा आदिवासी विद्यार्थीको मृत्युपछि साम्प्रदायिक तनाव, इन्टरनेट बन्द

त्रिपुरामा ‘मब लिन्चिङ’मा आदिवासी विद्यार्थीको मृत्युपछि साम्प्रदायिक तनाव, इन्टरनेट बन्द

अर्थ चौतारी

त्रिपुरामा ‘मब लिन्चिङ’मा आदिवासी विद्यार्थीको मृत्युपछि साम्प्रदायिक तनाव, इन्टरनेट ...

A A- A+

त्रिपुरा । भारतको त्रिपुरा राज्यको गण्डतविसामा कथित रूपमा भीडको कुटपिटबाट आदिवासी विद्यार्थीको मृत्यु भएपछि साम्प्रदायिक तनावको स्थिति सिर्जना भएको छ। तनाव बढेपछि त्यहाँ धेरै घर र पसलमा आगजनी भएको छ । यस क्षेत्रमा धारा १४४ लगाइएको छ। यो क्षेत्र राज्यको धलाई जिल्लामा पर्छ।यहाँ ५ दिनअघि मब लिन्चिङमा घाइते भएका आदिवासी विद्यार्थी परमेश्वर रेआङको मृत्यु भएको थियो । प्रशासनले शान्ति कायम राख्न २४ घण्टा इन्टरनेट सेवामा पनि रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?