भारतको धार्मिक सभामा भागदौड : मृत्यु हुनेको संख्या १२२ पुग्यो

भारतको धार्मिक सभामा भागदौड : मृत्यु हुनेको संख्या १२२ पुग्यो

अर्थ चौतारी

भारतको धार्मिक सभामा भागदौड : मृत्यु हुनेको संख्या १२२ ...

A A- A+

भारतको उत्तर प्रदेश हाथरसमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या एक सय २२ जना पुगेको छ । ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका छन् ।

हिन्दुहरुको सत्संग कार्यक्रममा हिजो भएको भागदौडमा अझै धेरै मानिस बेपत्ता छन् । घाइतेको भने उपचार भईरहेको छ ।

प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि त्यहाँ गएका भक्तजनबीच कथा वाचन गर्ने बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा हुँदा भागदौड भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि भक्तजनहरुबीच बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा भएको थियो र त्यही कारण भागदौड भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?