‘केही साथीहरूले माओवादीतिर जान्छु भन्नुभयो, मैले जानुस् भनें’

‘केही साथीहरूले माओवादीतिर जान्छु भन्नुभयो, मैले जानुस् भनें’

अर्थ चौतारी

‘केही साथीहरूले माओवादीतिर जान्छु भन्नुभयो, मैले जानुस् भनें’

A A- A+

उहाँहरूलाई माओवादीमा एक्लै जान लाज भयो । केही साथी लैजान खोज्नुभयो । बैठकको अघिल्लो दिन अर्को पार्टीमा गएर पार्टी नै बुझायौं भन्ने ?

४ चैत, काठमाडौं । नयाँ संविधान बनेसँगै नयाँ ढंगको राजनीति गर्ने भन्दै ४ दशक भन्दा बढी ऊर्जा खर्च गरेर बनाएको पार्टी परित्याग गरेका डा. बाबुराम भट्टराई एकपछि अर्को विभाजनको शिकार बनिरहेका छन् ।

नयाँ राजनीतिक कोर्समा अचाक्ली उतारचढाव व्यहोरेका भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीकै अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले शनिबार नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?