दक्षिणपूर्वी टर्किएमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या ११ पुगेको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताएका छन्। मन्त्रीले अन्य ७८ जना आगोबाट प्रभावित भएको बताए।
जसमा पाँचजना बिरामी अझै सघन हेरचाहमा रहेको बताइएको छ। बिहीबार रातिबाट लागेको आगो दियारबाकिर प्रान्तको सिनार जिल्ला र मार्डिन प्रान्तको माजिदागी जिल्लामा फैलिएको छ।
हावाको कारण आगोले द्रुत गतिमा ठूलो क्षेत्रलाई प्रभावित बनाएको बताइएको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच