काठमाडौं– प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.२४ अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.५८ प्रतिशतले बढेर २६२५.४६ विन्दुमा पुगेको छ । उक्त सेसनमा २१ लाख ८१ हजार रुपैयाँ बराबरको ३ हजार ३०४ कित्ता शेयर किनबेच भएको छ । उक्त सेसनमा ३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच