काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको एक लाख ४९ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार छापावाल सुन एक लाख ४९ हजार ९ सय रुपैयाँ र तेजाबी सुन एक लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएकाले थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर तोलाको १९८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच